news

बिहीबार सार्वजनिक विदा

काठमाडौं । सरकारले भोली मंसिर २२ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । किराँत समुदायले भाेलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउने भएका कारण सरकारले विदा दिने भएकाे हाे ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको चुनावी खर्च साढे ९ लाख रुपैयाँ

काठमाडाै ।  राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं जिल्ला निर्वाचन क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बमले आफ्नो निर्वाचन खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा पेश गरेका छन्। काठमाडौं क्षेत्र नं १, निर्वाचन परिचालन समितीका संयोजक सुरज गिरीले जारी गरेकाे प्रेस विज्ञप्तिमा बमले मंगलबार जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा पुगेर उम्मेदवारी घोषणा गरिएको दिनदेखि निर्वाचन नतिजा सार्वजनिक भएको दिनसम्मको खर्च विवरण बुझाएको उल्लेख गरिएको छ। बमले निर्वाचनमा जम्मा ९ लाख …

पुरा पढ्नुहॊस »

एमालेका विष्णु पौडेल र कांग्रेसका रामकृष्ण यादवको जितविरूद्ध सर्वोच्चमा मुद्दा

काठमाडाै । धाँधली गरेर नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रूपन्देही क्षेत्र नम्बर २ मा जिताइएको दाबीसहित सर्वोच्चमा मुद्दा दायर भएको छ। एमालेका पौडेल २७ हजार १ सय ६५ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यहाँ निकटतम प्रतिद्वन्द्वी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७ सय ९५ मत ल्याएका थिए। मत गणना स्थलमा आफूलाई जानसमेत नदिई धाँधली गरेर पौडेललाई जिताइएको दाबी सहित गणेशले सर्वोच्चमा मुद्दा दिएका छन्। …

पुरा पढ्नुहॊस »

मोबाइल, गाडीलगायतको आयात प्रतिबन्ध हट्यो तर राजश्व बढ्ने

काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकल लगायतको आयातमा लगाइएको प्रतिबन्ध खुलाएको छ । आगामी पुसदेखि सरकारले सात महिनाअगाडि प्रतिबन्ध लगाएका सामग्री खुलाउने निर्णय गरेको हो । सरकारले विदेशी मुद्रा सञ्चितीका लागि विलासी सामग्रीको आयातमा प्रतिबन्ध लगाएको थियो । यसले मुद्रा सञ्चितीमा अलिकति सुधार भएपनि राजश्व संकलनमा भने नकारात्मक असर पुगेको थियो । सरकारले सीधा आयातमा प्रतिबन्ध लगाए पनि ‘ग्रे मार्केट’ बढेकाले त्यसको असर राजश्वमा परेको थियो । अवैध …

पुरा पढ्नुहॊस »

कृषि पेशालाई सम्मानित पेशा बनाउने मुक्तिनाथको अभियान

गाउँको उत्पादन शहरमा,शहरको पुँजी गाउँमा भन्ने अभियान अन्तर्गत गाउँ गाउँ सहकारी,घरघर रोजगारी लाई मुलमन्त्र बनाई मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारी मार्फत आम जनसमुदायलाई समेटि उद्यमशिता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियान सरु गरेको छ । पहिलो चरणमा स्याङ्गजा,कास्की,तनहुँलाई केन्द्रविन्दु बनाई कार्य थालनी गरेको बैंकले हालै मात्र स्याङ्गजाको हरिनाश गाउँपालिकामा दग्दी मुक्तिनाथ बहुद्देश्यीय कृषि सहकारी संस्था लि.,कास्कीको माछापुच्छ्रे गाउँपालिकामा माछापुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था …

पुरा पढ्नुहॊस »

सानिमाको मोबाइल बैंकिङ्ग प्रयोग गर्ने १८ जोडीले सौराहा घुम्न पाउने

काठमाडौं । सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्नेछन् । योजनामा सहभागी हुन ग्राहकले मोबाइल बैंकिङ्गबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने छ जसमा २०० रुपैयाँ भन्दा बढि र कम्तिमा एउटा टपअप हुनुपर्नेछ । ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्नेछन् …

पुरा पढ्नुहॊस »

नेपाल चेम्बर अफ कमर्सकाे आन्दाेलन स्थगित

काठमाडाै ।  नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तिय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सवै जिल्लाका संस्थालाई ब्याजदरवृद्धि बिरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको जानकारी दिएकाे छ । बैंक तथा वित्तय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैंकको चालु पुँजि कर्जा सम्वन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको बिरोधका …

पुरा पढ्नुहॊस »

मोरङ–३ मा कांग्रेसबाट मानबहादुरले पाए प्रदेशसभाको टिकट

मोरङ–३ (१) को प्रदेशसभाका लागि नेपाली कांग्रेसले मानबहादुर लिम्बूलाई टिकट दिएको छ । लिम्बू कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् । साे क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयन गर्न आज १० बजेदेखि १ बजेसम्म समय दिएको थियो । टिकट पाएसँगै लिम्बूले एमालेबाट उम्मेदवार बनेका दिलिप राईसँग प्रतिश्पर्धा गर्नेछन् ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंककाे आवास र व्यावसायिक कर्जामा आकर्षक योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले आवास र व्यावसायिक कर्जामा आकर्षक योजना ल्याएको जानकारी दिएकाे छ । आवास कर्जा र उद्यम गर्न इच्छुक ग्राहकलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरिएको बैंकले वताएकाे छ। आवास कर्जा योजना अन्तर्गत ‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्षकाे रहेकाे छ । घर निर्माणमा अग्रिम कर्जा …

पुरा पढ्नुहॊस »

मोबाइल: बैध अबैधको नालीबेली

किरण अधिकारी काठमाडौंस्थित कोटेश्वर सहयोगीनरमा श्रेयनवल्र्ड नामक लुगा पसल गर्न समिता लुइटेललाई मोबाइल फोनले निकै सहज बनाएको छ । पसललाई चाहिने कपडाको मुल्य, स्टाइल, नयाँ ट्रेन्ड, रुचि सबैतिर बुझेर खरिद गर्न पाउँदा सजिलो भएको बताउँछिन् । लुइटेल, भन्छिन्, “कसले कस्तो स्टाइलको, कति रुपैयाँसम्म पर्ने मनपराउँछन्, सबै मोबाइल फोनबाट थाहा हुन्छ ।” उनि थप्छिन्, “जहाँ सस्तो छ, कुन देशको, कुन नयाँ, कुन रुचिको स्टाइल छ, होलसेलमा त्यहिं गएर ल्याउन पाउँदा आम्दानी …

पुरा पढ्नुहॊस »