काठमाडौं । आप्mना ग्राहकहरुको लागि उत्कृष्ट सेवाहरु प्रवाह गर्न बचनबद्ध डिस मिडिया नेटवर्क लि.ले आफ्ना ग्राहकहरुलाई सधै थप सेवा प्रदान…
सागमा गौरिकालाई तेस्रो स्वर्ण
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा गौरिका सिंहले पौडी खेलाडी अन्तरगत आइतबार ४०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी…
वर्ल्डलिंकले ल्यायो तात्तातो अफर
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले जाडो याममा तात्तातो हिटरनेट अफर ल्याएको छ । ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै बेला बेलामा…
ग्लोबल आईएमई बैंकको सीईओमा परशुराम कुवँर क्षेत्री
काठमाडौं ।ग्लोबल आईएमई बैंक र जनता बैंक मर्जपछि बनेको ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा परशुराम कुवँर क्षेत्री नियुक्त भएका…
ट्रकले बालिकालाई ठक्कर दिएपछि कोहलपुरमा तनाव
काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको दिएर घाईते बनाएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ । कोहलपुर–नेपालगञ्ज सडकखण्ड…
लक्ष्मी बैंकको शाखा झापाको काँकडभिट्टामा
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १२० औँ शाखा झापाको काँकडभिट्टामा संचालनमा ल्याएकोे छ । बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती…
ऋचा शर्माको बिहे फोटो फिचर
नायिका ऋर्चा शर्मा बैवाहिक बन्धनमा बाँधिएकी छिन् । ऋचाले मसिंर २१ गते शनिबार लमिब मलका म्यानेजर दिपेक्ष विक्रम राणासँग बिबाह…
कामना सेवा विकास बैंकको शाखा काठमाडौंको मनमैजुमा
काठमाडौं । कामना सेवा विकास बैंकले तारकेश्वरस्थित मनमैजुमा १०५औ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन मनमैजु नगरपालिकाका…
कुमारी बैंकको नक्साल भवन शिलान्यास भूमिपूजन कार्यक्रम
काठमाडाैँ ।कुमारी बैंकले काठमाडौंको नक्साल स्थित आफ्नो भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको छ । उक्त भूमिपूजन कार्यक्रम कुमारी बैंकका अध्यक्ष …
सानिमा लाईफ इन्स्योरेन्स र विराट हस्पिटलबीच सम्झौता
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई विराट हस्पिटलमा स्वास्थ्य परीक्षण शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा…
कुलमान घिसिङ ‘नाष्ट प्रविधि पुरस्कार’बाट सम्मान
काठमाडौँ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान…
‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै ठग्ने पक्राउ
धनुषा। आफूलाई लालबन्दी सर्लाहीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा जनकपुर…



