ट्रकले बालिकालाई ठक्कर दिएपछि कोहलपुरमा तनाव

काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको दिएर घाईते बनाएपछि  उत्पन्न तनावले उग्र रुप लिएको छ ।

कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा आज बिहान १० बजे ना २ ख ९४५९ नम्बरको ट्रकले ११ वर्षीया स्कुले बालिका प्रकृति चन्दलाई ठक्कर  दिएको थियो । घटनापछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् ।  स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री