ग्लोबल आईएमई बैंकको सीईओमा परशुराम कुवँर क्षेत्री

काठमाडौं ।ग्लोबल आईएमई बैंक र जनता बैंक मर्जपछि बनेको ग्लोबल आईएमई बैंकको  प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा परशुराम कुवँर क्षेत्री नियुक्त भएका छन् भने  का.मु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले कार्यभार सम्हाल्ने भएका छन् ।

मंसिर २० गते बसेको बैंकको संचालक समितिको बैठकले कम्पनीको सीईओ र का.मु प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस