सागमा गौरिकालाई तेस्रो स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा  गौरिका  सिंहले पौडी खेलाडी अन्तरगत आइतबार  ४०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी  छन्। उनले सात दोबाटोस्थित हिटिङ पौडी पोखरीमा भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन्।  यसअघि उनले १३ औं सागमा दुई स्वर्ण तथा एक–एक रजत र कास्य जितिसकेकी छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री