आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ।
झण्डै दुई सातापछि संकटकाल हटाएको हो। सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले ६ मे मध्यरातदेखि लागू हुने गरि आपतकालको घोषणा गरेका थिए।
राजपाक्षेले एक महिनामा दोस्रो पटक आपतकाल घोषणा गरेका थिए। शुक्रबार मध्यरातबाट लागू हुने गरि आपतकाल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
प्रतिकृया दिनुहॊस