श्रीलंकामा हट्याे संकटकाल

आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ।

झण्डै दुई सातापछि संकटकाल हटाएको हो। सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले ६ मे मध्यरातदेखि लागू हुने गरि आपतकालको घोषणा गरेका थिए।

राजपाक्षेले एक महिनामा दोस्रो पटक आपतकाल घोषणा गरेका थिए। शुक्रबार मध्यरातबाट लागू हुने गरि आपतकाल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस