६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी

निर्वाचन आयोगले हालसम्म ६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरेको जनाएको छ।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि सो परिमाणमा मतपत्र ढुवानी गरिएको हो।

काठमाडौंबाट एकै दिनमा ढुवानी गर्न सकिने मधेश प्रदेश र बागमती प्रदेशका केही जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी आयोगले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रामेछापमा फोर्स गाडी दुर्घटना : पाँच जनाको घटनास्थलमै मृत्यु, तीन गम्भीर

काठमाडौं । रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाले मृत्यु भएको छ । आठ जना …

प्रतिकृया दिनुहॊस