नारायणगढ–मुग्लिन सडक अार्इतवार पनि अवरुद्ध

काठमाडाै । मुग्लिन नारायणगढ सडकखण्डको घुमाउनेमा पहिरो गएपछि आज अार्इतवार पनि सवारी साधन चलेका छैनन् ।  गए राति १० बजे पहिरो गएपछि बाटो बन्द भएको हो । आज बिहान १० बजेसम्म पहिरो हटाउने चितवनले वताएकाे छ ।

यो बाटो हुँदै दैनिक १० हजार गाडी अावत जावत गर्छन् । यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री