गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ।

स्राेतका अनुसार विलासी वस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको आरोपमा उनलाई निलम्बन गरिएकाे हाे।

अधिकारीलाई निलम्बन गर्ने निर्णयसँगै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको स्रोतले बताएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री