गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ।

स्राेतका अनुसार विलासी वस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको आरोपमा उनलाई निलम्बन गरिएकाे हाे।

अधिकारीलाई निलम्बन गर्ने निर्णयसँगै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको स्रोतले बताएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

गार्डियन माइक्रो लाइफको साधारण शेयर निष्काशनका लागि कुमारी क्यापिटल नियुक्त

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरको २२,५०,००० कित्ता …

प्रतिकृया दिनुहॊस