४२ जना काेराेना संक्रमित थपिए, ८६ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर गरिएका ५ हजार ४७१ नमुना परीक्षणमा ४२ जना नयाँ संक्रमित पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । ८६ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन्। एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ५० हजार १५१ रहेकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस