पल शाहलाई थप १२ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँकाे अनुमति

नाबालिगमाथि करणी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कलाकार पल शाहलाई थप अनुसन्धानका लागि जिल्ला अदालत तनहुँले १२ दिन म्याद थपेको छ ।

यसअघि अनुसन्धानका लागि मागिएको एक हप्ताको समय शनिबार सकिएपछि पुनः म्याद थपिएको हो ।

एक गायिकाले उनीविरुद्ध जबरजस्ती करणी गरेको भन्दै जिल्ला अदालत तनहुँमा उजुरी दायर गरेकी थिइन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस