बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरि फागुन १६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री