क्युआर कोडसहितको विद्युतीय खोप कार्ड कसरी बनाउने ?

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्युआर कोडसहितको विद्युतीय खोप कार्ड बनाउन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले एक सूचना जारी गर्दै क्युआर कोडसहितको विद्युतीय खोप कार्ड बनाउन आग्रह गरेको हो ।

केन्द्रले सूचनामा कार्ड बनाउन आवश्यक पर्ने कागजातसहित बनाउने तयारीबारे पनि उल्लेख गरेको छ । आवेदन भरिसकेपछि प्रमाणीकरण हुन कम्तीमा २४ देखि ४८ घण्टा लाग्नेछ । कार्डमा कुनै पनि किसिमको छाप वा हस्ताक्षर आवश्यक नपर्ने केन्द्रले जनाएको छ ।

हेर्नुहोस् सूचना :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य