भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ। देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ।

स्थानीय समय अनुसार शुक्रबार राति भूकम्प आएको हो। भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य