अमरगढी नगरपालिकामा एमाले विजयी

डडेलधुरा ।अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा  विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भएकी छन् । एमालेले अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री