सुनको मूल्य ४०० रुपैयाँले बढ्याे

साताको चौथो दिन बुधबार (आज) नेपाली बजारमा सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४०० रुपैयाँले बढेर ९४ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य १ हजार ३०० रुपैयाँ नै कायम भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री