नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि

गत २४ घण्टाभित्र नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

२१ हजार ७ जनाको पिसिआर परीक्षण र ६ हजार ४९० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

बिहीबार निकाे हुनेकाे संख्या ६४९ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ४ रहेकाे छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री