पपुवा न्युगिनीमा ५ म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनीको मध्य भागमा शुक्रबार ५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

भूकम्प २१:३४ जिएमटीम रेकर्ड गरिएको थियो। ६६ किलोमिटर (४१ माइल भन्दा बढी) तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ।

पपुवा न्युगिनी भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा अवस्थित छ जसलाई रिङ अफ फायर भनिन्छ र यहाँ नियमित रूपमा शक्तिशाली भूकम्प आउने गर्दछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य