काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनअन्तर्गत बिहीबार महामन्त्री पदकाे मतगणना जारी छ । ६०० मत गन्दा गगनकुमार थापाले ३८१ मत ल्याउँदा विश्वप्रकाश शर्माले २३१ मत ल्याएका छन् ।
यस्तै प्रदीप पाैडेलले २०६ र प्रकाशशरण महतले २०१ मत ल्याएका छन् । अर्का महामन्त्रीका प्रत्याशी मीनेन्द्रप्रसाद रिजाल भने धेरै पछि छन् । उनले १०१मत ल्याएका छन् ।
तपाईंको प्रतिकृया




