शेखर काेइरालालाई समर्थन गर्दै सभापतिका प्रत्यासी न्यौपानेद्वारा उम्मेद्वारी फिर्ता

नेपाली कांग्रेसका सभापतिका प्रत्यासी युवराज न्यौपानेले उम्मेद्वारी फिर्ता लिएका छन्।

आइतबार दिउँसो न्यौपानेले सभापतिका अर्का प्रत्यासी डा.शेखर कोइरालालाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन्।

कांग्रेस सभापतिमा ६ जनाको उम्मेद्वारी परेको थियो। अब शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस