एमालेको महाधिवेसनमा नगएका प्रचण्ड राप्रपा महाधिवेशनमा गए

काठमाडाै । एमालेको दशौं महाधिवेशन उद्घाटन समारोहमा  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएनन् ।  तर आज बुधवारदेखि शुरू भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा भने सहभागी भएका छन् । एमाले महाधिवेशनका बेला उनी पूर्वनिर्धारित कार्यक्रम भएकाे भनी काभ्रे गएका थिए । उनले आफ्ना प्रतिनिधिका रुपमा नेता लीलामणि पोख्रेललाई पठाएका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस