एमालेको महाधिवेसनमा नगएका प्रचण्ड राप्रपा महाधिवेशनमा गए

काठमाडाै । एमालेको दशौं महाधिवेशन उद्घाटन समारोहमा  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएनन् ।  तर आज बुधवारदेखि शुरू भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा भने सहभागी भएका छन् । एमाले महाधिवेशनका बेला उनी पूर्वनिर्धारित कार्यक्रम भएकाे भनी काभ्रे गएका थिए । उनले आफ्ना प्रतिनिधिका रुपमा नेता लीलामणि पोख्रेललाई पठाएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री