बुधबार ५ सयले घट्याे सुनकाे मूल्य

बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५ सयले घटेर ९१ हजार ८ सयमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन १ हजार ६ ले घटेकाे थियाे।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ।

त्यसैगरी बुधबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार २२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य