भक्तपुरमा घर भत्किँदा एकै परिवारका ३ को मृत्यु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरो जादाँ एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।सुतिरहेको बेला खसेकाे पहिराेले  च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो  । जसमा हिरा लामा ७० वर्ष, पानमाया लामा र २ वर्ष ६ महिनाकी बालिका सम्पदा लामाको मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री