नारायणगढ–मुग्लिनको १७ किलोमा सडक भासियो

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको १७ किलोमा करिब ६५ मिटर सडक भासिएको जानकारी प्राप्त भएकाे छ । हालै मात्र निर्माण पुरा भएर सञ्चालनमा आएको यो सडकमा माथिबाट झर्ने पहिरोले पिरोलिरहेका बेला करिब ६५ मिटर भासिएपछि यातायात एकतर्फी भएको हाे ।

मंगलबारबाटै भासिन सुरु भएकाे यो सडक अाज  धेरै धसिन पुगेको छ । सडक भासिएसँगै अहिले सवारीसाधनलाई एकतर्फी बनाएर चलाइएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री