भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरो जादाँ एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।सुतिरहेको बेला खसेकाे पहिराेले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो । जसमा हिरा लामा ७० वर्ष, पानमाया लामा र २ वर्ष ६ महिनाकी बालिका सम्पदा लामाको मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया



