बैंक अफ काठमाण्डूका ग्राहकलाई दराजको ११.११ योजनामा ३५ सयसम्म छुट

काठमाडौं । बैंक अफ काठमाण्डूको ग्राहकहरुले दराजको ११.११ योजनामा छुट पाउने भएका छन् ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको ११.११ योजनामा ३५०० सम्मको छुट पाउनेभएका हुन् ।

यस योजना अन्तर्गत दराजको ११.११ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम् ३५ सय सम्मको छुटको पाउन सक्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकको सहकार्यमा आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम, बिद्यार्थीलाई बीमा पनि

काठमाडाैं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक …

प्रतिकृया दिनुहॊस