काठमाडौं । बैंक अफ काठमाण्डूको ग्राहकहरुले दराजको ११.११ योजनामा छुट पाउने भएका छन् ।
बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको ११.११ योजनामा ३५०० सम्मको छुट पाउनेभएका हुन् ।
यस योजना अन्तर्गत दराजको ११.११ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम् ३५ सय सम्मको छुटको पाउन सक्नेछन् ।
प्रतिकृया दिनुहॊस