सुनको मूल्य प्रतितोला ५ सयले घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको  छ। आज सुन ५  सयले घटेको हो।

आज छापावाला सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको छ भने तेजाबी सुन ९१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको मूल्य भने आज २५रुपियाँले घटेको छ।

चाँदी आज एक हजार २५ मा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री