सुनको मूल्य प्रतितोला ५ सयले घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको  छ। आज सुन ५  सयले घटेको हो।

आज छापावाला सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको छ भने तेजाबी सुन ९१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको मूल्य भने आज २५रुपियाँले घटेको छ।

चाँदी आज एक हजार २५ मा कारोबार भइरहेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस