सोमबार थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोमबारथप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार  ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थप ९ जनाको मृत्यु भएको छ भने  ४९० संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् ।

आज ११ हजार ६६४  जनाको नमुना परीक्षण गरिएको थियो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कोशी सरकारको रिट खारेज, हिक्मत कार्कीको पद जोगियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले …

प्रतिकृया दिनुहॊस