सेलपे कार्टबाट सामान खरिद गरेमा २५०० सम्मको क्यासब्याक पाउने

काठमाडौं । सेलपेले तिहारलाई लक्षित गर्दै क्यासब्याक याेजना ल्यएकाे छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट सामान खरिद गरेमा ५ प्रतिशत (२५००) सम्मको क्यासब्याक पाउनेछन् ।

ग्राहकले ५ प्रतिशत अथवा (२५००) सम्मको क्यासब्याक पाउनका लागि चेकआउट गर्दा कुपन कोड tihar राखी चेकआउट गर्नुपर्ने छ ।

यो योजना कात्तिक १५ गतेदेखि २० गतेसम्म लागू हुने विज्ञप्तिमा उल्लेख छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जेठ १८ ‘सिइओ कन्फरेन्स’ हुने

काठमाडौँ । नेपाल व्यवस्थापन संघले जेठ १८ शुक्रवार सिइओ कन्फरेन्स आयोजना गर्ने भएको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after