सांग्रिला डेभलपमेन्ट बैंकको शाखा भुरिगाउँमा

काठमाडौँ ।  सांग्रिला डेभलपमेन्ट बैंकले  बर्दियाको भुरिगाउँमा  शाखा सञ्चालनमा ल्याएको छ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. १ भुरीगाउँमा शाखा सञ्चालनमा ल्याएको हो।

भुरिगाउँ शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक अब काठमाडौंको थलीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले मंसिर ९ गते, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक …

प्रतिकृया दिनुहॊस