सेयर परिसूचक १४ अंकले घट्यो

काठमाडौँ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १४.७ अंकले घटेको छ । योसँगै नेप्से परिसूचक २५५६.९५ को विन्दुमा झरेको छ।

कुल ३० कम्पनीको मूल्य बढेको छ भने १५१ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

अन्य उपसमूह ११ अंक बढ्यो । बैंकिङ ७, ब्यापार ६७, होटल तथा पर्यटन ५८, विकास बैंक ९४, जलविद्युत ४६, फाइनान्स ४६, निर्जीवन बीमा २३, उत्पादन १०५, माइक्रोफाइनान्स १४ र जीवन बीमा उपसमूह १०५ अंकले घटेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यमा उच्च गिरावट आएको छ । साताको …

प्रतिकृया दिनुहॊस