विहीबार थप ५४५जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  । विहीबार  थप ५४५जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार ५४५ जनामा संक्रमण पुष्टि भएको हो  ।

आज थप  ८ जनाको मृत्यु भएको छ भने ७२६ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  ।

आज ८ हजार ५४९ जनाको नमुना  परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री