सिद्धार्थ बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल र युनियन लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्नले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात युनियन लाइफमा जीवन बीमा गर्ने ग्राहकहरुले आवश्यक जीवन बीमा सम्बन्धी सेवाहरु सिद्धार्थ बैंकको सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री