धादिङमा भूकम्पको धक्का

काठमाडौं । धादिङमा भुकम्पको ठुलो धक्का महसुस गरिएको छ । धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार  बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री