काठमाडौं ।हिमालयन बैंकको बसेको संचालक समितिको बैठकलेआर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई चुक्ता पूँजीको २१.३८% बोनस शेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रदान गर्ने निणर्य गरेको छ ।
संचालक समितिको यस निणर्यलाई नेपाल राष्ट्र बैंक र बैंककोआगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लागू हुनेछ ।
बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्ष यता कै उच्च रहेको छ ।
प्रतिकृया दिनुहॊस