लाभांश घोषणा गर्नेमध्ये सबैभन्दा बढी दिने बैंक बन्यो हिमालयन

काठमाडौं ।हिमालयन बैंकको  बसेको संचालक समितिको बैठकलेआर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई चुक्ता पूँजीको २१.३८% बोनस शेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रदान गर्ने निणर्य गरेको छ ।

संचालक समितिको यस निणर्यलाई नेपाल राष्ट्र बैंक र बैंककोआगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लागू हुनेछ ।

बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्ष यता कै उच्च रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री