मौसमका कारण ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज गएको जहाज सुर्खेतमा सुरक्षित अवतरण

काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एअरको जहाज सुर्खेत विमानस्थलमा अवतरण भएको छ।

मौसम खरबीले नेपालगञ्ज डाइभर्ट भएको उक्त जहाज  सुर्खेत विमानस्थलमा अवतरण भएको हो।

बुधबार बिहान ८ बजेर १ मिनेटमा त्रिभुवन विमानस्थलबाट सुर्खेका लागि यु ४-१३३ फ्लाइट नम्बरको जहाज उडेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री