सोमबार नेप्से परिसूचक ६ अङ्क माथिले घट्यो,

काठमाडौं ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६  दशमलव ६८  अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार   नेप्से ६ दशमलव ६८  अङ्कले घटेर २ हजार ५ सय ७०  दशमलव ८१  बिन्दुमा  आइपुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव २८  अङ्कले घटेर ४८४ दशमलव ९९   बिन्दुमा आइपुगेको  छ । स्टकका अनुसार  आज कुल २२७ कम्पनीका  ७६ लाख ५३ हजार २२० कित्ता शेयर ३ अर्ब ८२ करोड ७७ लाख  ९९ हजार ९३५  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री