पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

काठमाडौं  ।बारामा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ बस्ने ४३ वर्षीय भगवान काजी कार्कीको मृत्यु भएको हो ।

सिंचाईका लागि बनाईएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री