थप १ हजार १५८जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै ।मगलबार नेपालमा थप १ हजार १५८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मगलबार १ हजार १५८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप १२ जनाको मृत्यु भएको छ भने १३१८ संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  ।

आज १४ हजार ३ जनाको नमुना    परीक्षण गरिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस