मंगलबार नेप्से परिसूचक ७० अङ्कले घट्यो

काठमाडौं ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७० दशमलव ०५ अङ्कले घटेको   छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार  नेप्से ७० दशमलव ०५  अङ्कले घटेर  २ हजार ६  सय १५  दशमलव ३६     बिन्दुमा  आइपुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ११  दशमलव ४५   अङ्कले घटेर ४९४  दशमलव ८८ बिन्दुमा आइपुगेको  छ ।
स्टकका  अनुसार  आज कुल २१८   कम्पनीका १ करोड ३० लाख ३४   हजार ८२८    कित्ता शेयर ५  अर्ब ७४    करोड ५४  लाख ८८ हजार १७८  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री