करेन्ट लागेर मोरङ बुढिगंगामा एक जनाको मृत्यु

मोरङ ।मोरङको  बुढिगंगा गाऊपालिका ६ सैतानपुर का २६ बर्षीय कामलिस माझीको  करेन्ट लागेर मृत्यु भएको छ ।
बुधबार  बेलुका ४  त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगि करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागि गम्भिर घाईते भएका  माझीको  कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा  मृत्यु भएको हो ।
घटना सम्बन्धमा प्रहरी  थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप