बुधबार नेप्से परिसूचक १०४ अङ्क माथिले बढ्यो

काठमाडौं ।बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १०४ दशमलव ८८ अङ्कले बढेको  छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार नेप्से १०४ दशमलव ८८  अङ्कले बढेर २ हजार ८  सय १६  दशमलव ९५  बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १९   दशमलव ४७ अङ्कले बढेर   ५२८   दशमलव १०   मा पुगेर रोकिएको छ ।

स्टकका   अनुसार  आज कुल २१७    कम्पनीका १  करोड २१     लाख २२     हजार २९८    कित्ता शेयर ६     अर्ब १७     करोड ९३      लाख १    ५७  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पूर्वाञ्चाल विश्वविद्यालयले गर्‍यो १३ कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर

धुलिखेल । विश्वविद्यालयबाट उत्पादित मानवश्रोत व्यवस्थापन, अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसंग …

प्रतिकृया दिनुहॊस