कृषि विकास बैंकको नयाँ शाखा नेपालगन्जको पिपरीमा

काठमाडौं । कृषि विकास बैंकले  बाँके जिल्लाको नेपालगन्जस्थित पिपरीमा नयाँ शाखा औपचारिक रुपमा सञ्चाालनमा ल्याएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एक कार्यक्रमबीच पिपरी शाखाको उद्घाटन गरेका छन्।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनआईसी एसिया बैंकमा भाखा नाघेको ऋण चुक्ता गर्नेलाई जरिवाना र हर्जाना छुट

काठमाडाैं । एन आई सी एशिया बैंकले २०८० चैत मसान्त सम्मका भाखा नाघेका ऋणीले सम्पूर्ण …

प्रतिकृया दिनुहॊस