जंगली हात्तीको आक्रमणमा परि एक महिलाको मृत्यु

सुनसरी ।जंगली हात्तीको आक्रमणमा परि एक जना महिलाको मृत्यु भएको छ ।

सुनसरी बराहक्षेत्र नगरपालिका ११ खत्वे टोल की ६५ बर्षीया ममनी देवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

सोमबार दिउसो  रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क्रममा जंगली हात्तीले  आक्रमण गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री